उज्यालो दृष्टि, दाङकै मुटुबाट

त्रीनेत्र नेत्रालय आखा उपचार केन्द्र तुलसिपुर दाङ (दाङ को पहिलो र एकमात्र भिजन थेरापि सेवा प्रदान गरिन्छ।

Eye Clinic Banner
Dr. Nikita KC

डा. निकिता केसी

अप्टोमेट्रिस्ट

बाल चिकित्सा अप्टोमेट्री, न्यूरो-अप्टोमेट्रिक भिजन थेरापी, भिजन विकास, भिजन पुनर्स्थापनामा विशेषज्ञ

हाम्रा सेवाहरू

दैनिक आँखा जाँच तथा परामर्श

मोतिबिन्दु, जलबिन्दु स्क्रीनिङ

बालबालिकाको दृष्टि परीक्षण

भिजन थेरापी - अल्छी आँखा, आँखा डेडो हुने समस्या

हाम्रो क्लिनिक

तुलसीपुर शाखा

घोराही शाखा

Ghorahi Branch

हाम्रा भिडियो र प्रतिक्रिया

सम्पर्क गर्नुहोस्

फेसबुक

हामीलाई फेसबुकमा सन्देश पठाउनुहोस्

इमेल

netralayatrinetra14@gmail.com

फोन

9868984602

अपोइन्टमेन्ट बुक गर्नुहोस्

बिरामीको प्रतिक्रिया

डा. निकिता केसी असल डाक्टर ! उहाँ धेरै बुझ्नुहुन्छ र तपाईंको चिन्ताहरू सुन्नुहुन्छ। उहाँ बिरामीसँग समय लिनुहुन्छ उनीहरूको आँखास्वास्थ्य समस्याहरूमा मद्दत गर्न! म उनलाई अत्यधिक सिफारिस गर्दछु, तपाईंले उनको सेवाहरू पनि प्रयास गर्नुपर्छ।

S

शारदा ओली

बिरामी

मलाई आँखा दुख्ने, पढ्ने क्रममा दृष्टि धमिलो हुने र ध्यान केन्द्रित गर्न गाह्रो भएको थियो र अहिले म धेरै राम्रो महसुस गर्दैछु र मेरा लक्षणहरू कम भएका छन्। दृष्टि थेरापीले मेरो लागि वास्तवमै काम गर्यो।

S

सक्सेस शर्मा

बिरामी

प्रायः सोधिने प्रश्नहरू (भिजन थेरापी)

भिजन थेरापी भनेको के हो?

यदि तपाइहरुलाइ आखा दुख्ने टाउको दुख्ने वा पढ्दा लेख्दा वा डिजिटल उपकरन हरु (mobile , computers) प्रयोग गर्दा टाउको दुख्ने ,आखा दुख्ने ,फोकस गर्न समस्या हुने , धमिलो देखिने , अक्षरहरु ड्बल या तैरिरहेको जस्तो देखिने हुन्छ भने भिजन थेरापि बाट उपचार गरिन्छ्।

भिजन थेरापी कसको लागि हो?
  • सिकाइ सम्बन्धि दृष्टि समस्या भएका बालबालिकाहरुका लागि (learning related visual problems) डेढोपनसङ सम्बन्धित दृष्टि समस्या हरु को लागि (strabismus related)
  • डेढोपनसङग असम्बन्धित दृष्टि समस्याहरु (Non strabismic binocular vision Anomalies) जस्तै: नजिकको काम गर्दा आखा दुख्ने, टाउको दुख्ने ,आखामा तनाव हुने, एकाग्रतामा कमि आउने, निद्रा लागेको महसुस हुने , कुनै पनि बस्तुलाइ दुइ वटा देख्नु , पढ्दा अक्षरहरु तैरिरहेको जस्तो देख्नु र धमिलो हुनु , अक्षरहरुको क्रम बिर्सनु आदिजस्ता समस्याका लागि।
  • अल्छि आँखा (Amblyopia) भएकाहरुको लागि।
  • अनैच्छिक रुपमा आखा हल्लिने (Nystagmus) भएकाहरुको लागि।
अपोइन्टमेन्ट सफलतापूर्वक बुक गरियो!